साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य नाइके ‘गोरे’ का भाई रमेश त्रिभुवन विमान स्थलबाट पक्राउ — OSNepal

साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य नाइके ‘गोरे’ का भाई रमेश त्रिभुवन विमान स्थलबाट पक्राउ

LC (KTM) January 05, 2022 0

काठमाडौं २१ पौष । साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य नाइके मानिएका चुडामणि उप्रेती ‘गोरे’ का भाई रमेश उप्रेतीलाई जिल्ला अदालत मोरङमा उपस्थित गराइएको छ ।

आज बुधबार अदालत उपस्थित भएका उनको भोली बिहिबार मात्र बयान लिइने प्रहरीले जनाकारी दिएको छ ।

दुवै बस्दै आएका रमेश मंगलबार त्रिभुवन अनर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् ।

उनीमाथि दुवैबाट सुन नेपाल पठाउने आरोप लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर