शिक्षक सेवा आयोगले खुलायो प्राथमिक तहमा १३ हजार भन्दा बढी शिक्षकका लागि दरखास्त आह्वान — OSNepal

शिक्षक सेवा आयोगले खुलायो प्राथमिक तहमा १३ हजार भन्दा बढी शिक्षकका लागि दरखास्त आह्वान

LC (KTM) December 29, 2021 0

काठमाडौं १४ पौष । शिक्षक सेवा आयोगले प्राथमिक तहमा १३ हजार ९३ जना शिक्षकका लागि दरखास्त आह्वान खुलाएको छ ।

आयोगले सबै प्रदेशमा खुला, समावेशी सिट छुट्याएर प्रावि तृतीय तहका लागि आज बुधबार विज्ञापन आह्वान गरेको हो ।

यही माघ १३ गतेसम्म नियमित शुल्क ५ सय रुपैयाँ र २० गतेसम्म दोब्बर दस्तुर तिरेर अनलाइनमार्फत् दरखास्त दिन सक्ने आयोगले विज्ञापन मार्फत जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर