मंगलबारबाट फेरि सुचारु भयो चालक अनुमतिपत्र लाइसेन्स छपाइ अब दैनिक १० हजार प्रिन्ट हुने — OSNepal

मंगलबारबाट फेरि सुचारु भयो चालक अनुमतिपत्र लाइसेन्स छपाइ अब दैनिक १० हजार प्रिन्ट हुने

LC (KTM) December 28, 2021 0

काठमाडौं १३ पौष । मंगलबारबाट फेरि सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को छपाइ सुरु भएको छ ।

स्मार्ट कार्डको अभावमा रोकिएको लाइसेन्सको छपाई आजबाट फेरि सुचारु भएको हो ।
दैनिक १० हजार प्रिन्ट हुने यातायात व्यवस्था विभागले जनाएको छ ।

आज पौष १३ गते मंगलबार बाट सुचार भएको छपाई हरेक बिहान
७ बजेदेखि बेलुका ११ बजेसम्म छपाइ मेसिन चल्ने विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर