काठमाडौं १३ पौष । मंगलबारबाट फेरि सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को छपाइ सुरु भएको छ ।
स्मार्ट कार्डको अभावमा रोकिएको लाइसेन्सको छपाई आजबाट फेरि सुचारु भएको हो ।
दैनिक १० हजार प्रिन्ट हुने यातायात व्यवस्था विभागले जनाएको छ ।
आज पौष १३ गते मंगलबार बाट सुचार भएको छपाई हरेक बिहान
७ बजेदेखि बेलुका ११ बजेसम्म छपाइ मेसिन चल्ने विभागले जनाएको छ ।