काठमाडौं ४ पौष । एक युवकको शव झुन्डिएको अवस्थामा फेला परेको छ ।
काठमाडौंस्थित शान्तिनगरमा कोठामा बस्दै आएका ति युवकको शव आफै बस्दै आएको कोठामा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
जनकपुर घर भएका उनको पहिचान भने नखुलेको प्रहरीले जनाएको छ । एमबीबीएस पढ्दै आएका उनी अन्य अरु दूई साथीहरुसँग एउटै कोठामा बस्दै आएका थिए ।