एमबीबीएस पढ्दै आएका एक युवकको शव आफ्नै कोठामा झुन्डिएको अवस्थामा फेला — OSNepal

एमबीबीएस पढ्दै आएका एक युवकको शव आफ्नै कोठामा झुन्डिएको अवस्थामा फेला

LC (KTM) December 19, 2021 0

काठमाडौं ४ पौष । एक युवकको शव झुन्डिएको अवस्थामा फेला परेको छ ।

काठमाडौंस्थित शान्तिनगरमा कोठामा बस्दै आएका ति युवकको शव आफै बस्दै आएको कोठामा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

जनकपुर घर भएका उनको पहिचान भने नखुलेको प्रहरीले जनाएको छ । एमबीबीएस पढ्दै आएका उनी अन्य अरु दूई साथीहरुसँग एउटै कोठामा बस्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर