मधेसीतर्फको सहमहामन्त्रीमा देउवा समुहका महेन्द्र यादव निर्वाचित — OSNepal

मधेसीतर्फको सहमहामन्त्रीमा देउवा समुहका महेन्द्र यादव निर्वाचित

LC (KTM) December 17, 2021 0

काठमाडौं २ पौष । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा अन्र्तगत भएको सहमहामन्त्रीमा मधेसीतर्फको निर्वाचनमा महेन्द्र यादव निर्वाचित भएका छन् ।

विजयी भएका छन् । सभापति शेरबहादुर देउवाको प्यानलमा यादवले शेखर कोइराला समुहका रामकृष्ण यादवलाई पराजित गरेका हुन् ।

यसैगरी थारु , खस आर्यमा पनि देउवा समुहकैनेताहरु निर्वाचित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर