काठमाडौं २ पौष । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा अन्र्तगत भएको सहमहामन्त्रीमा मधेसीतर्फको निर्वाचनमा महेन्द्र यादव निर्वाचित भएका छन् ।
विजयी भएका छन् । सभापति शेरबहादुर देउवाको प्यानलमा यादवले शेखर कोइराला समुहका रामकृष्ण यादवलाई पराजित गरेका हुन् ।
यसैगरी थारु , खस आर्यमा पनि देउवा समुहकैनेताहरु निर्वाचित भएका छन् ।