तिन जना नेपालीको नागरिकता रद्द गर्ने मन्त्रिपरिषद्को निर्णय, को हुन् यी तिन जना ? — OSNepal

तिन जना नेपालीको नागरिकता रद्द गर्ने मन्त्रिपरिषद्को निर्णय, को हुन् यी तिन जना ?

LC (KTM) December 17, 2021 0

काठमाडौं २ पौष । सरकारले तिन जना नेपाली नागरिकको नागरिकता रद्ध गर्ने भएको छ । सरकारको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज शुक्रबार मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।

नागरिकता रद्द हुनेमा सन्दीपचन्द्र बानियाँ, सुदीपचन्द्र बानियाँ र आत्माराम कुर्मी रेहका छन् । उनीहरुको नेपाली नागरिकता रद्ध गरेको जानकारी समेत कार्कीले दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर