महाधिवेशन प्रतिनिधिहरुलाई कोइरालाको यो अपिल :आफ्नो अन्तर आत्माले के भन्छ, त्यो भोटमा प्रतिविम्बित गर्नुस् — OSNepal

महाधिवेशन प्रतिनिधिहरुलाई कोइरालाको यो अपिल :आफ्नो अन्तर आत्माले के भन्छ, त्यो भोटमा प्रतिविम्बित गर्नुस्

LC (KTM) December 14, 2021 0

काठमाडौं २८ मंसिर । डा . शेखर कोइराला सभापति पदको लागि हुने दोस्रो चरणको निवार्चनमा परिणाम जे आए पनि स्वीकार गर्न तयार भएका छन् ।

अहिले साढे ३ बजेबाट सुरु हुने निवार्चनमा वर्तमान सभापति शेरबहादुर देउवासँग चुनावी मैदामा उत्रिन तयार भएका कोइराला र देउवा बिच पहिलो चरणमा छ सय भन्दा बढी मतान्तर रहेको छ ।

  पत्रकार सम्मेलन गर्दे कोइरालाले महाधिवेशन प्रतिनिधिहरुलाई अपील समेत  गरेका   छन् ।   ‘आफ्नो विवेक प्रयोग गर्नुस्, आफ्नो अन्तर आत्माले के भन्छ, त्यो भोटमा प्रतिविम्बित गर्नुस् ।’  उनले भने । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर