नेता प्रकाशमान सिंहसँग छलफल गरेर मात्र निणर्य लिन्छु : निधि — OSNepal

नेता प्रकाशमान सिंहसँग छलफल गरेर मात्र निणर्य लिन्छु : निधि

LC (KTM) December 14, 2021 0

काठमाडौं २८ मंसिर । नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशनमा सभापति पदको लागि दोस्रो चरणको निवार्चन हुने भएकोछ ।

आज मंगलबार हुने निवार्चनमा भने शेरबहादुर देउवा र शेखर कोइरालाबीच पुनः प्रतिस्पर्धा हुने भएको छ । दोस्रो चरणको मतदान विमलेन्द्र निधिले कोइरालाई सघाउने सम्भावना बढेको छ ।

साथै देउवालाई समर्थन गर्न भन्दै गृहमन्त्री बालकृष्ण खाँड यति बेला प्रकाशमान सिंहको निवास पुगेका छन् । निधि पनि आफ्नो आन्तरिक छलफलमा जुटेका छन् । उनले नेता सिंहसँग छलफल गरेर मात्र आफु एउता निर्णयमा पुग्ने बताएका छन् ।

सभापतिको पदको लागि भएको पहिलो निवार्चनमा देउवाले २२५८ मत ल्याएका छन् भने,कोइरालाले १७४० मत ल्याएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर