प्रवक्ता शर्माले दिए सिंहको समुहबाट महामन्त्रीमा उम्मेदवारी — OSNepal

प्रवक्ता शर्माले दिए सिंहको समुहबाट महामन्त्रीमा उम्मेदवारी

LC (KTM) December 11, 2021 0

काठमाडौं २५ मंसिर । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी दिने भएका छन् ।

सभापति शेरबहादुर देउवाको साथ छोडी सभापतिका पदका लागि उम्मेदवारी दर्ता गराएका नेता प्रकाशमान सिंहको समुहबाट महामन्त्रीको उम्मेदवारी दर्ता गराउने भएका हुन् ।

यस अघि शेखर कोइरालाको समुहबाट उम्मेदवारी दिने भनिए पनि अन्तमा सिंहको समुहबाट शर्माले उम्मेदवारी दिने भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर