शेखर कोइरालाको समुहमा महामन्त्रीमा गगन थापा र डा .मिनेन्द्र रिजालको उम्मेदवारी — OSNepal

शेखर कोइरालाको समुहमा महामन्त्रीमा गगन थापा र डा .मिनेन्द्र रिजालको उम्मेदवारी

LC (KTM) December 11, 2021 0

काठमाडौं २५ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवार दिएका शेखर कोइरालाको समुहमा महामन्त्रीमा गगन थापा र डा। मिनेन्द्र रिजालले उम्मेदवारी दिने पक्का भएको छ ।

महामन्त्रीमा विश्वप्रकाश शर्मालाई ल्याउने छलफल भएपनि रिजाल नै लगभग पक्का भएको बताइएको छ । अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरुको टिम बनाएने काम पनि भइरहेको बताइएको छ ।

 वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा दावी छाडेपछि अहिले    कोइरालाको  समुहमा   चुनावमा   उत्रिने  टिम बनाउने काम भइरहेको बताइएको छ  । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर