पुर्व डिआईजी रमेश खरेलले आज नयाँ दलको घोषणा गर्दै, दलको नाम राखे यस्तो — OSNepal

पुर्व डिआईजी रमेश खरेलले आज नयाँ दलको घोषणा गर्दै, दलको नाम राखे यस्तो

LC (KTM) December 10, 2021 0

काठमाडौं २४ मंसिर । नेपाल प्रहरीका पुर्व डिआईजी रमेश खरेलले नयाँ दलको घोषणा गर्ने भएका छन् । खरेलले आज शुकबार दिउँसो ३ बजे अनामनगरमा दल घोषणा गर्ने कार्यक्रम राखेका हुन् ।

भ्रष्टाचार विरोधी अभियानमा सक्रिय रुपमा लागेका खरेलले २८ चैत २०७४ मा प्रहरी संगठनबाट राजीनामा दिएका थिए । उनको नयाँ दलको नाम नेपाल सुशासन पार्टी रहेको बताइएको छ ।

नेपलालाई समृद्धिको मार्गतिर स्थापित गर्ने उद्देश्यसहित नयाा दल खोली राजनीतिमा लागेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर