ओेलीले प्रस्ताव गरेका पुर्व माओवादीका दूई नेता सहित सात जना सचिव निर्वाचित सबैभन्दा धेरैमत पाए गोकर्ण विष्टले — OSNepal

ओेलीले प्रस्ताव गरेका पुर्व माओवादीका दूई नेता सहित सात जना सचिव निर्वाचित सबैभन्दा धेरैमत पाए गोकर्ण विष्टले

LC (KTM) November 30, 2021 0

चितवन । नेकपा एमालेको १० औं महाधिवशेनमा भएको निवार्चनमा सात जना सचिव निर्वाचित भएका छन् । सात जनामा सबैभन्दा धेरै मत भने गोकर्ण विष्टले ल्याएका छन् । विष्टले १९७६ मत पाएका छन् ।

त्यसैगरी योगेश भट्टराईले , १९६४ मत , पद्मा अर्यालले ८०० मत ,लेखराज भट्टले १७०४मत , टोपबहादुर रायमाझीले १७०० मत र घुवीर महासेठले १५१३ मत पाएका छन् ।

यी सबै सचिव अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका उम्मेदवार हुन् । अ‍ोलीले प्रस्ताव गरेको उम्मेदवारमा आपत्ती जनाउँदै उम्मेदवार दिएका भीम आचार्य र टंक कार्की भने पराजित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर