काठमाडौा १२ जेट । चीन सरकारले नेपालको लागि १० लाख कोरोना विरुद्धको खोप दिने भएको छ । आज भएको दुई देशबिचको कुराकानी चिनियाँ सरकारले नेपालको लागि कोरोना विरुद्धको १० लाख खोप दिने भएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग नेपालकोलागि खोप दिन आग्रह गरेपछि चिनिँया राष्ट्रपति सीले नेपाललाई सहयोग गर्न सधैं तत्पर रहेको बताएको थिए ।