नेपालको लागि १० लाख कोरोना विरुद्धको खोप दिने चिनिँया राष्ट्रपतिको घोषणा — OSNepal

नेपालको लागि १० लाख कोरोना विरुद्धको खोप दिने चिनिँया राष्ट्रपतिको घोषणा

LC (KTM) May 26, 2021 0

काठमाडौा १२ जेट । चीन सरकारले नेपालको लागि १० लाख कोरोना विरुद्धको खोप दिने भएको छ । आज भएको दुई देशबिचको कुराकानी चिनियाँ सरकारले नेपालको लागि कोरोना विरुद्धको १० लाख खोप दिने भएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग नेपालकोलागि खोप दिन आग्रह गरेपछि चिनिँया राष्ट्रपति सीले नेपाललाई सहयोग गर्न सधैं तत्पर रहेको बताएको थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर