कैलालीमा पाँचौ पटक निषेधाज्ञा थपियो — OSNepal

कैलालीमा पाँचौ पटक निषेधाज्ञा थपियो

LC (KTM) May 26, 2021 0

काठमाडौँ १२ जेठ । कोरोना संक्रमण दर बढ्दै गएपछि कैलालीमा पाँचौ पटक जिल्ला कोभिड–१९ संकट व्यवस्थान केन्द्र (डीसीसीएमसी)ले निषेधाज्ञा थपेको छ ।

एक साताको लागि थपिएको निषेधाज्ञा जेठ २० गते सम्म लागु हुने जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । नयाँ भेरियन्टको कोरोना भाइरस देखा परेको भन्दै निषेधाज्ञा थपिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर