सत्तागठवन्धनको समर्थनमा नियुक्त भएका प्रदेश १ का मुख्यमन्त्री राईले कात्तिक ३० गते विश्वासको मत लिँदै — OSNepal

सत्तागठवन्धनको समर्थनमा नियुक्त भएका प्रदेश १ का मुख्यमन्त्री राईले कात्तिक ३० गते विश्वासको मत लिँदै

LC (KTM) November 10, 2021 0

काठमाडौं २४ कात्तिक । सत्तागठवन्धनको समर्थनमा प्रदेश १ को मुख्यमन्त्री बनेका राजेन्द्र राईले कात्तिक ३० गते विश्वासको मत लिने भएका छन् ।

कात्तिक  १६ गते     मुख्यमन्त्री पदमा नियुत्त भएका  उनले  कातित्त  ३० गते प्रदेश सभाको बैठकमा  दिउँसो    साढे १२ बजे विश्वासको  मत लिने भएका   हुन्  ।

हाल ९२ जना सांसद रहेको प्रदेश १मा सत्तागठवन्धको मात्र ५० जना सांसद रहेका छन् । मुख्यमन्त्रीमा नियुक्त भएसँगै राईले ४ जना मन्त्री र एक जना राज्यमन्त्री नियुक्त गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर