सर्वोच्च अदालतमा आजका लागि ९ इजलासमा ९ मुद्दाको पेसी तोकियो — OSNepal

सर्वोच्च अदालतमा आजका लागि ९ इजलासमा ९ मुद्दाको पेसी तोकियो

LC (KTM) November 03, 2021 0

काठमाडौं १७ कात्तिक । चौतर्फी राजीनामाको माग भइरहेको समयमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आजको लागि ९ इजलासमा ९ मुद्दाको पेसी ताकेका छन् ।

जबराले तीन एकल इजलास र ६ संयुक्त इजलास तोकेका हुन्। पेशी तोकिएका मुद्धामा दुई मुद्दा बन्दी प्रत्यक्षीकरणसँग सम्बन्धित रहेका छ ।

तथापी, जवराले आफ्नो इजलासमा भने पेशी तोकेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर