काठमाडौं १७ कात्तिक । चौतर्फी राजीनामाको माग भइरहेको समयमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आजको लागि ९ इजलासमा ९ मुद्दाको पेसी ताकेका छन् ।
जबराले तीन एकल इजलास र ६ संयुक्त इजलास तोकेका हुन्। पेशी तोकिएका मुद्धामा दुई मुद्दा बन्दी प्रत्यक्षीकरणसँग सम्बन्धित रहेका छ ।
तथापी, जवराले आफ्नो इजलासमा भने पेशी तोकेका छैनन् ।