प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एसका नेता राजेन्द्र राई नियुक्त — OSNepal

प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एसका नेता राजेन्द्र राई नियुक्त

LC (KTM) November 02, 2021 0

काठमाडौं १६ कात्तिक । प्रदेश १ मा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राई मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

मंगलबार प्रदेश प्रमुख सोमनाथ अधिकारीले संविधानको धारा १६८ ९२० अनुसार राईलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । सपथग्रहणको कार्यक्रम भने तिन बजे हुने बताइएको छ ।

तत्कालिन मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएपछि राई प्रदेश १ मा मुख्यमन्त्री भएका हुन् । राईले आजै सानो मन्त्रिमण्डल पनि बनाउने भएका छन् ।

सत्तारुढ गठवन्धनमा भागवण्डा मिलाउन राईले मन्त्रालय टुंक्रयाउने समेत भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर