काठमाडौं १६ कात्तिक । प्रदशे १ मापनि नेकपा एकिकृत समाजवादी पार्टीले नेतृत्व गर्ने भएको छ ।
तत्कालिन मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएपछि सत्ता गठवन्धन दलका नेकपा एसका नेता राजेन्द्र राई मुख्यमन्त्री हुने भएका हुन् । उनले आज दिउँसो २ बजे पद तथा गोपनियताको सपथ ग्रहण गर्ने भएका छन् ।
आचायर्एले राजीनमा दिएलगत्तै राईले प्रदेश प्रमुख सोमनाथ अधिकारी समक्ष नयाँ सरकार गठनका लागि दाबीपत्र बुझाएका थिए । a