प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एसका राजेन्द्र राई, आज दिउँसो २ बजे सपथ कार्यक्रम — OSNepal

प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एसका राजेन्द्र राई, आज दिउँसो २ बजे सपथ कार्यक्रम

LC (KTM) November 02, 2021 0

काठमाडौं १६ कात्तिक । प्रदशे १ मापनि नेकपा एकिकृत समाजवादी पार्टीले नेतृत्व गर्ने भएको छ ।

तत्कालिन मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएपछि सत्ता गठवन्धन दलका नेकपा एसका नेता राजेन्द्र राई मुख्यमन्त्री हुने भएका हुन् । उनले आज दिउँसो २ बजे पद तथा गोपनियताको सपथ ग्रहण गर्ने भएका छन् ।

आचायर्एले राजीनमा दिएलगत्तै राईले प्रदेश प्रमुख सोमनाथ अधिकारी समक्ष नयाँ सरकार गठनका लागि दाबीपत्र बुझाएका थिए । a

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर