प्रधान्यायाधिशको राजीनामाको विषयलाई लिएर बारको बैठक जारी, बैठकमा आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी — OSNepal

प्रधान्यायाधिशको राजीनामाको विषयलाई लिएर बारको बैठक जारी, बैठकमा आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी

LC (KTM) October 29, 2021 0

काठमाडौं १२ कात्तिक प्रधान्यायाधिश चोलेन्द्र शमशेर जवराको राजीनामाको विषयलाई लिएर नेपाल बार एशोसिएसनको बैठक बसिरहेको छ ।

न्यायालयमा आँच आउने काम गरेको भन्दै जवराको राजीमाना माग गर्दै सर्वोच्च अदालतका न्यायाशिधहरु निरन्तर छलफलमा जुटेका छन् ।

जवराले राजीनामा नदिए आन्दोलनको तयारी समेत गर्ने बारको बैठकमा छलफल भइरहेको बताइएको छ ।

स्रोतका अनुसार आजको बैठकले आन्दोलनको घोषणा गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर