काठमाडौं १२ कात्तिक प्रधान्यायाधिश चोलेन्द्र शमशेर जवराको राजीनामाको विषयलाई लिएर नेपाल बार एशोसिएसनको बैठक बसिरहेको छ ।
न्यायालयमा आँच आउने काम गरेको भन्दै जवराको राजीमाना माग गर्दै सर्वोच्च अदालतका न्यायाशिधहरु निरन्तर छलफलमा जुटेका छन् ।
जवराले राजीनामा नदिए आन्दोलनको तयारी समेत गर्ने बारको बैठकमा छलफल भइरहेको बताइएको छ ।
स्रोतका अनुसार आजको बैठकले आन्दोलनको घोषणा गर्ने भएको छ ।