निवार्चन आयोगले माग्यो सरकारसँग ३० करोड रुपैंया — OSNepal

निवार्चन आयोगले माग्यो सरकारसँग ३० करोड रुपैंया

LC (KTM) October 25, 2021 0

काठमाडौं ८ कात्तिक । निवार्चन आयोगले सरकारसँग ३० करोड रुपैंया माग गरेको छ ।

स्थानीय तह निवार्चनको मिति नजिकिँदै गर्दा आयोगले मतदाता नामावली व्यवस्थापन गर्ने प्रयोजनको लागि सरकारसँग ३० करोड रुपैंया माग गरेको हो ।

आयोगले यस पटक नयाँ कानुन अनुसार चुनावको प्रस्ताव अघि सारेको छ । उक्त प्रस्ताव माथि मन्त्रिपरिषद्को सैद्धान्तिक सहमतिको जरुरी हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर