प्रधानन्यायाशीले राजीनामा दिँदा समस्या समाधान हुन्छ भने राजीनामा माग्छौं : बार अध्यक्ष श्रेष्ठ — OSNepal

प्रधानन्यायाशीले राजीनामा दिँदा समस्या समाधान हुन्छ भने राजीनामा माग्छौं : बार अध्यक्ष श्रेष्ठ

LC (KTM) October 24, 2021 0

काठमाडौँ ७ कात्तिक । नेपाल बार एशोसिएसनका पदाधिकारीहरु र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरा बिच भएको छलफल सकिएको छ । छलफलमा प्रधानन्यायाधीश जबरासँग न्यायालयको सुधारको एजेण्डामा छलफल भएको छ ।

बैठकमा जवराले आफ्नो ठाउँमा गल्ती भएको भए आफु माफी समेत माग्ने बताएको जनाइएको छ । बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशजबराको राजीनामा नभई न्यायालयको सुधार आफूहरुको मुख्य एजेण्डा भएको पनि जनाएका छन् ।

तथापी, यदि प्रधानन्यायाधीशले राजीनामा दिदा समस्या समाधान हुन्छ भने इसमा पनि आफुहरु जाने श्रेष्ठले जनाएका छन् । यसैबिच भोली सोमबार दिउँसो १ बजेका लागि फुलकोर्ट समेत बोलाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर