प्रतिनिधिसभा पुनःस्थापनाका लागि सर्वोच्च अदालतमा मुद्दा दर्ता गराउनुअघि निवेदनमा हस्ताक्षर गर्दै शेरबहादुर देउवा — OSNepal
प्रतिनिधिसभा पुनःस्थापनाका लागि सर्वोच्च अदालतमा मुद्दा दर्ता गराउनुअघि निवेदनमा हस्ताक्षर गर्दै शेरबहादुर देउवा
LC (KTM) May 24, 20210
काठमाडौँ,१० जेठ- प्रतिनिधिसभा पुनःस्थापनाका लागि सर्वोच्च अदालतमा मुद्दा दर्ता गराउनुअघि सोमबार नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा सिंहदरबारमा निवेदनमा हस्ताक्षर गर्दै । तस्बिरः रोशन सापकोटा÷रासस