तुल्सीलाल स्मृति प्रतिष्ठानमा एमालेको स्थायी कमिटिको बैठक — OSNepal

तुल्सीलाल स्मृति प्रतिष्ठानमा एमालेको स्थायी कमिटिको बैठक

LC (KTM) October 22, 2021 0

काठमाडौं ५ कात्तिक । नेकपा एमालेको स्थायी कमिटिको बैठक सुरु भएको छ । केहि बेर अगाडी मात्र सुरु भएको बैठकको आज दोस्रो दिन हो ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बसिरहेको बैठकमा पार्टीको १० औं महाधिवेशनको विषयमा छलफल हुने बताइएको छ ।

एमालेको यही मंसिर १० देखि १२ गते सम्म महाधिवेशन हुने कार्यतालिका रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर