काठमाडौं उपत्यकामा निषेधाज्ञा अवधि फेरि एक हप्ता थप्ने तयारी — OSNepal

काठमाडौं उपत्यकामा निषेधाज्ञा अवधि फेरि एक हप्ता थप्ने तयारी

LC (KTM) May 24, 2021 0

काठमाडौं-काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा अवधि लम्ब्याउने तयारी गरिएको छ।स्थिति अझै भयावह नै रहेकाले यो अवधि लम्ब्याउने तयारी गरेको बताइएको छ ।‘त्यसका लागि  भोलि तीनै (काठमाडौं, ललितपुर र भक्तपुर)  जिल्लाका सीडीओ   छलफलमा बस्ने बताइएको छ ।

जेठ १३ पछि निषेधाज्ञा अवधि एक हप्ता थप्ने कि भन्ने सोच रहेको तर भोलि मंगलबार छलफलपछि मात्रै यस विषयमा निर्णयमा पुगिने बताइएको छ ।यसअघि घोषित निषेधाज्ञा अवधि यही जेठ १३ गते मध्यराति सकिँदैछ।अहिले लगभग देशैभर निषेधाज्ञा लागू छ। दुई जिल्लामा मात्रै निषेधाज्ञा हुन बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर