केहि दिनलाई जोगियो मुख्यमन्त्री अष्टलक्ष्मीको पद, विश्वासको मतमाथि मतदान नगरी बैठक भयो स्थगित — OSNepal

केहि दिनलाई जोगियो मुख्यमन्त्री अष्टलक्ष्मीको पद, विश्वासको मतमाथि मतदान नगरी बैठक भयो स्थगित

LC (KTM) October 21, 2021 0

काठमाडौं ४ कात्तिक । बाग्मती प्रदेशको प्रदेश सभाको बैठक स्थगित भएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मतमाथि मतदान नगरी बैठक स्थगित भएको हो ।

आजको बैठकमा शाक्यले विश्वासको मतसम्बन्धी प्रस्ताव सदनमा राखेपछि सभामुख सानुकुमार श्रेष्ठले बैठक स्थगित गरेका हुन् ।

अब अर्को बैठक कात्तिक १० गतेकोलागि बोलाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर