जसपामा स्पष्टिकरणको दोहोरी — OSNepal

जसपामा स्पष्टिकरणको दोहोरी

LC (KTM) May 23, 2021 0

काठमाडौं ९ जेठ । जनता समाजवादी पार्टी जसपा दुई समुहमा विभाजन भएको छ । अध्यक्ष महन्थ ठाकुर पक्ष सरकारको पक्ष्मा उभिएको छ भने उपेन्द्र यादव समुह विपक्षी दलको पक्ष्मा उभिएको छ । दुई समुहमा विभाजन भएको जसपामा एक अर्कालाई स्पष्टिकरण सोध्ने दोहोरी नै परेको छ ।

यादव समुहले केपी ओली सरकारलाई साथ दिएको भन्दै कार्यकारिणी समितिबाट निर्णय गराएर ठाकुर माथि स्पष्टिकरण सोधेको छ । यता अध्यक्ष ठाकुरले कार्यकारिणी समितिको निर्णय भन्दैउपेन्द्र यादवसँग स्पष्टिकरण सोधेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर