मन मिल्ने,माया गर्ने र साथ दिने पुरुष पाए लिभिङ टुगेदरमा बस्ने चाहाना छ : सामाजिक अभियन्ता रमिला कार्की — OSNepal

मन मिल्ने,माया गर्ने र साथ दिने पुरुष पाए लिभिङ टुगेदरमा बस्ने चाहाना छ : सामाजिक अभियन्ता रमिला कार्की

LC (KTM) October 18, 2021 0

अविवाहित पुरुष र महिला पति र पत्नी झैं एउटै निवासमा बस्ने गरेको अवस्थालाई लिभिङ टुगेदर भनिन्छ । नेपालमा महिला र पुरुष एकै ठाउँमा यसरी बस्नु कानुनी सामाजिक र नैतिक दृष्टिकोण बाट समेत उपयुक्त मानिंदैन ।

यस्तो सम्बन्ध अमर्यादित र अशोभनीय हुन्छ । लिभिङ टुगेदरलाई नजिरको रुपमा ल्याइएको भए पनि सम्बोधन गर्न हालसम्म कुनै कानुन बनेको छैन ।

यौन जीवन महिलाको नितान्त निजी मामिला भए पनि यसले परिवार र समाजमा केही हदसम्म असर पर्ने हुनाले त्यसको ठीक अर्को पाटो अर्थात एउटा महिलाले गर्ने क्रियाकलापले अर्को महिलाको जीवनमा पर्न सक्ने असरलाई पनि केलाउन जरुरी हुन्छ ।

समाज सेवी रमिला कार्की पनि अहिले आएर लिभिङ टुगेदरमा बस्न चाहन्छिन किनकि उनलाई परम्परागत विवाहमा बिस्वास छैन । हेरौ उनले खोजेको पुरुष कस्तो हो र उनलाई कसरी सम्पर्क गर्ने भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर