नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बस्दै — OSNepal

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बस्दै

LC (KTM) May 23, 2021 0

काठमाडौं ९ जेठ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक भर्चुअल माध्यबाट बस्ने भएको छ । उक्त भर्चुअल बैठकमा स्थायी कमिटीले गरेको निर्णय र अन्य राजनितिक विषयमा छलफल हुने बताइएको छ ।

पार्टीका सम्पुर्ण पदाधिकारीहरुको बैठकमा सहभागीता रहेको जनाइएको छ । कोभिडका कारण उपस्थित हुन असमर्थ रहेकाले बैठक भर्चुअल माध्यबाट बस्न लागिएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर