पूर्वमिस नेपाल श्रृंखला खतिवडाकी आमा मनु सिग्देललाई सांसदबाट पदमुक्त गर्ने तयारी — OSNepal

पूर्वमिस नेपाल श्रृंखला खतिवडाकी आमा मनु सिग्देललाई सांसदबाट पदमुक्त गर्ने तयारी

LC (KTM) May 23, 2021 0

काठमाडौं-सांसद मनु सिग्देललाई पदमुक्त्त गर्ने तयारी भएको छ । बागमती प्रदेशको संसदीय बोर्डले सिग्देललाई पदमुक्त्त गर्ने तयारी गरेको हो । उनी उनी मकवानपुरबाट नेकपा एमालेका निर्वाचित सांसद हुन् । उनी १४ जना कारबाहीको सूचीमा रहेकामा परेकी छिन् ।   प्रदेश सभा सांसद रहेकी माधव कुमार नेपाल पक्षकी सिग्देललाई एमाले बागमती प्रदेशको संसदीय बोर्डले कारबाहीको तयारी गरेको हो ।

आजसम्म स्पष्टिकरण बुझाउने समय तोकिएको छ । तर, उनीहरुमाथि साँझ या भोलिसम्म कारबाही गरी सांसद पदबाट मुक्त गर्न पत्र लेख्ने तयारी भइसकेको छ ।आजसम्म स्पष्टिकरण बुझाउने समय तोकिएको छ । तर, उनीहरुमाथि साँझ या भोलिसम्म कारबाही गरी सांसद पदबाट मुक्त गर्न पत्र लेख्ने तयारी भइसकेको छ ।

प्रतिनिधि सभा विघटन भएपछि २६७ जना सांसदहरुको पद गएको छ । सांसद पद जानेमा विरोध खतिवडा पनि थिए ।जो मनु सिग्देलका पति र पूर्वमिस नेपाल श्रृंखला खतिवडाकी पिता हुन् । विरोध र मुनु दुवै माधवकुमार नेपाल पक्षधर हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर