आज देशका विभिन्न स्थानमा हावाहुरीसहित वर्षा — OSNepal

आज देशका विभिन्न स्थानमा हावाहुरीसहित वर्षा

LC (KTM) October 17, 2021 0

काठमाडौं ३१ असोज । आज देशका विभिन्न स्थानमा हावाहुरीसहित वर्षा हुने भएको छ ।

मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार आजका देशका विभिन्न स्थानमा सामान्यदेखि पूर्ण बदली भई धेरैजसो स्थानहरुमा हल्का देखि मध्यम वर्षा र केही स्थानहरुमा मेघ गर्जन र हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको छ ।

भारतको आन्द्र प्रदेश तथा ओडीसाको तटीय क्षे आसपास रहेको न्यून चापिय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले हिजो आंशिक देखि सामान्य बदली भएको महाशाखाले जनाएको छ ।

आज राति पनि वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर