दशैँको बिदापछि बन्द भएको सरकारी कार्यालय आजबाट खुल्ला — OSNepal

दशैँको बिदापछि बन्द भएको सरकारी कार्यालय आजबाट खुल्ला

LC (KTM) October 17, 2021 0

काठमाडौं ३१ असोज । आजबाट देशभर रहेका सरकारी कार्यालय खुल्ने भएका छन् । हिन्दुहरुको महान चाड वडादशैँका अवरमा फुलपाती देखि बन्दै भएको सरकारी आजबाट खुल्ने भएको हो ।

यस अघि भने कोगाज्रत पूर्णिमासम्म बिदा दिइन्थ्यो । तथापि, उक्त बिदा कटाए दशमीको भोलीपल्ट एकादशसम्म बिदा दिइने बनाइएको हो ।

योसँगै दशैँमा घर गएकाहरु फर्किने क्रम बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर