एजेन्सी- बलिउडका धेरैजसो अभिनेत्री विवाह हुनु पुर्वनै गर्भवती हुने गर्दछन् । तर त्यो उनिहरुलाइ सामान्य नै लाग्ने गर्दछ सेलिना जेटली पनि विवाह हुन् अगाडि नै गर्भवती भएकी थिइन् उनि बोइफ्रेन्ड पिटर हगसँगको सम्बन्धबाट नै गर्भवती भएकी हुन् । उनि गर्भवती भएपछाडि मात्र विवाह वन्धनमा बाधिएका हुन् ।
विवह गरेको केहि महिना पछाडि पिटर हग र सेलिना जेटली आमा बाबु भएका हुन् । उनले जुम्ल्याहा सन्तानको समेत जन्म दिएकी थिइन्। अहिले उनिहरु आफ्नो लाइफ जुम्ल्याहा बच्चाका साथ हासि खुशी बिताएका छन् ।