दशैँको मुखमा घान्द्रुक जाँदै गरेको जीप दुर्घटना हुँदा आठ जनाले गुमाए ज्यान — OSNepal

दशैँको मुखमा घान्द्रुक जाँदै गरेको जीप दुर्घटना हुँदा आठ जनाले गुमाए ज्यान

LC (KTM) October 11, 2021 0

पोखरा २५ असोज । पोखराबाट जिल्लाको पर्यटकीय स्थल घान्द्रुक जाँदै गरेको जीप दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । भने एक जना गम्भिर घाइते भएका छन् ।

मृतक सबैको शव पोखरा ल्याइँदै गरेको प्रहरीले जनाएको छ । मृतकको परिचय भने खुलिसकेको छैन ।

पोखराको हरिचोकबाट छुटेको ग १ ज ६९०० नम्बरको बोलेरो जीप अपराह्न २ः०० बजेको समयमा अन्नपूर्ण–१० स्थित कलाभीर भन्ने ठाउँमा सडकबाट अन्दाजी ११० मिटर तल खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर