यार्सागुम्बासहित जय नेपाल होटलबाट पक्राउ परे २७ वर्षीय समिर — OSNepal

यार्सागुम्बासहित जय नेपाल होटलबाट पक्राउ परे २७ वर्षीय समिर

LC (KTM) October 11, 2021 0

काठमाडौं २५ असोज । ३ किलो यार्सागुम्बासहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङ रावाबेशी गाउँपालिका-४ बस्ने २७ वर्षीय समिर गुरुङ सहित दुई जना रहेका छन् ।

उनीहरुलाई ईटहरी उपमहानगरपालिका-६ स्थित जय नेपाल होटलबाट यार्सागुम्बासहित प्रहरीले पक्राउ गरेको हा ।

उनीहरुमाथि थप अनुशन्धान गर्न प्रहरीले उनीहरुलाई सब डिभिजन वन कार्यालय तरहरामा बुझाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर