काडमाडौं २५ असोज । गण्डकी प्रदेश सरकारमा डोबाटे विश्वकर्मालाई मन्त्रीमा नियुक्त गरिएको छ ।
यस अघि अन्तिम समयमा आएर मन्त्री बन्ने सुचीबाट हटाइएका डोबाटे विश्वकर्माको स्थानमा व्यवसायीक थापालाई मन्त्री बनाएको थियो । उनको आज साँझ नै शपथ खुवाइने भएको छ ।
उनलाई मुख्य मन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बिना विभागीय मन्त्री नियुक्त गरेका हुन ।