सर्वोच्च अदालतको सुरक्षा व्यवस्था कडा पारियो — OSNepal

सर्वोच्च अदालतको सुरक्षा व्यवस्था कडा पारियो

LC (KTM) May 23, 2021 0

काठमाडौँ ९ जेठ । सरकारले गरेको संसद विघटनविरुद्ध सर्वोच्च अदालत जाने तयारीमा लागेमा विपक्षी गठबन्धनको सिंहदरबारमा हस्ताक्षर संकलन भइरहेको छ । फेरि एक पटक सर्वोच्चले संसद पुर्नस्थापना गर्ने विश्वासका साथ नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जसपाको उपेन्द्र यादव पक्ष र एमालेको माधव नेपाल पक्षले विघटनविरुद्ध कानूनी र राजनीतिक लडाईं लड्ने निणर्य गरेका हुन् ।

अहिले सर्वोच्च अदालत परिसरमा कडा सुरक्षा व्यवस्था गरिएको छ । गठबन्धनको सरकारमा कांग्रेसका सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्रीका लागि दावी गर्त १४९ सांसदहरुको हस्ताक्षर संकलन गर्दा पनि राष्ट्रपति कार्यालयले अस्विकार गरेर संसद विघटन गरेको थियो । देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका सांसदहरूसहित सर्वोच्च जान लागेका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर