प्रदेशको १ को बैठक दशैँ पछि बस्ने गरी स्थगित — OSNepal

प्रदेशको १ को बैठक दशैँ पछि बस्ने गरी स्थगित

LC (KTM) October 10, 2021 0

विराटनगर । प्रदेश सभा १ को बैठक दशैं पछि बस्ने गरी स्थगित भएको छ । आज आइतबार बसेको प्रदेश सभाको बैठक १ बजेसम्मका लागि स्थगित गरिएकोमा त्यस लगत्तै एक सुचना जारी गर्दे अर्को बैठक कात्तिक ५ गते बस्ने गरी स्थगित भएको सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिएका हुन् ।

संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री भीम आचार्यले दशैँ अगाडी नै विश्वासको मत लिनुपर्ने भएपनि मुख्यमन्त्री आचार्यलाई अनुकुल हुनेगरी सभामुखले आचार्यलाई अनुकुल हुने गरी बैठक कात्तिक ५ गते सम्मका लागि स्थगित गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर