वाग्मती प्रदेश: मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने प्रस्ताव प्रदेशसभामा पेश गरेसँगै बैठक स्थगित — OSNepal

वाग्मती प्रदेश: मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने प्रस्ताव प्रदेशसभामा पेश गरेसँगै बैठक स्थगित

LC (KTM) October 10, 2021 0

हेटौडौँ २४ असोज । वाग्मती प्रदेश सभा बैठक कातिक ४ गते सम्मका लागि स्थगित भएको छ ।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रस्ताव प्रदेशसभामा पेश गरेसँगै बैठक स्थगित भएको हो ।

पेश गरिएको प्रस्तावमा छलफल र मतदान नगरी प्रदेशसभा बैठक स्थगित गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर