अवैध लागूऔषध ब्राउनसुगरसहित २५ वर्षीय राजु र उनको साथी पक्राउ — OSNepal

अवैध लागूऔषध ब्राउनसुगरसहित २५ वर्षीय राजु र उनको साथी पक्राउ

LC (KTM) October 10, 2021 0

कैलाली २४ असोज । अवैध लागूऔषध ब्राउनसुगर सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा । धनगढी उपमहानगरपालिका–२ बस्ने २५ वर्षीय राजु गुप्ता र २७ वर्षीय किरन भुजेल रहेका छन् ।

विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा निहरुको साथबाट राम जानकी मन्दिर नजिकबाट ३ ग्राम १ सय मिलिग्राम अवैध उक्त लागुऔषध बरामत गरेको हो ।

यस विषयमा थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर