बुटवलस्थित मोतीपुर औद्योगिक क्षेत्रमा गोली चल्यो — OSNepal

बुटवलस्थित मोतीपुर औद्योगिक क्षेत्रमा गोली चल्यो

LC (KTM) October 10, 2021 0

काठमाडौं २४ असोज । स्थानीय र प्रहरीबीच झडप हुँदा रुपन्देहीको बुटवलस्थित मोतीपुर औद्योगिक क्षेत्रमा गोली चलेको छ ।

औधोगिक क्षेत्र कब्जा गरी बसेकाहरुलाई हटाउन खोजेपछि झडप हुँदा सशस्त्र प्रहरीले गोली चलाएको हो । प्रहरीले चलाएको गोलीबाट दुई जना घाइते भएका छन् ।

घाइतेहरुको टाउको रछातीमा गोली लागेको बताइएको छ । १ सय बिगाहा जग्गा कब्जा गरी बस्दै आएका सुकुम्वासीहरु दुई हजारको संख्यामा प्रदर्शनमा उत्रिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर