आज पनि बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ? — OSNepal

आज पनि बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

LC (KTM) May 23, 2021 0

काठमाडौ । नेपाली बजारमा साताको पहिलो दिन सुनको मुल्य बढेको छ । शुक्रबार तोलामा ९३ हजार ३ सयमा कारोबार भएकोमा छापावाल सुनको मुल्य आज तोलामा आज तीन सयले बढेर प्रतितोला ९३ हजार ६ सयमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार एक सय महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर