क्षेत्रीको छोरीसँग चेपाङको छोराले यसरी गरे बिहे, भिडियोमा हेर्नुहोस्, यस्तो छ चेपाङ र क्षेत्रिनीको जोडी — OSNepal

क्षेत्रीको छोरीसँग चेपाङको छोराले यसरी गरे बिहे, भिडियोमा हेर्नुहोस्, यस्तो छ चेपाङ र क्षेत्रिनीको जोडी

LC (KTM) May 23, 2021 0

भागिराम चेपाङ र सोममाया चेपाङ चितवनको माडी नगरपालिका वडा नम्वर ९ राइडाँडामा रहेको नमुना चेपाङ बस्तीका स्थानीय बासिन्दा हुन् । उनीहरु पहिला माडीकै कुसुम खोलामा बस्थे । चितवन राष्ट्रिय निकुञ्जले निकुञ्ज भित्रको क्षेत्रमा बस्न नदिने भएपछि कुसुम खोलाको बस्ती अहिले राइडाँडामा आइपुगेको हो ।

भागिराम चेपाङका छोरा हुन् भने उनकी श्रीमती सोममाया क्षेत्रीको छोरी हुन् । आपसमा माया बसेपछि उनीहरुले आपसमा बिहे गरेका हुन् । मायामा परेपछि जातभात, धनि गरिब, सानो ठुलो केहिले नछेक्ने भागिराम चेपाङ बताउछन् ।

सानोमा सँगै स्कुल जाँदा चेपाङको छोरासँग माया बसेको सोममाया बताउछिन् । धेरैले क्षेत्रीको छोरी चेपाङको छोरासँग कसरी गयो भने प्रश्न गर्ने गरेको उनले बताइन् । ‘चेपाङको छोराको रगत पनि रातो आउछ, मेरो पनि रातोनै हामी बिचमा के फरक भयो’ सोममायाले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर