मन्त्रिपरिषद्को विस्तारको अन्तिम तयारीमा पुगेपछि देउवा पुगे राष्ट्रपति कार्यलय शितल निवास — OSNepal

मन्त्रिपरिषद्को विस्तारको अन्तिम तयारीमा पुगेपछि देउवा पुगे राष्ट्रपति कार्यलय शितल निवास

LC (KTM) October 08, 2021 0

काठमाडौं २२ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शीतल निवास पुगी भेट गरेका छन् ।

मन्त्रिपरिषद्को अन्तिम तयारीमा देउवा आज मध्यान्ह राष्ट्रपति कार्यालय पुगेका हुन् । आजै मन्त्रिपरिषदलाई विस्तार गरी नवनियुक्त मन्त्रीलाई शपथ समेत खुवाउने समेत तयारी भइरहेको छ ।

आज साँझ ४ बजे शपथ खुवाउने कार्यक्रम रहेको बताइएको छ । सत्तारुढ दल सबैले मन्त्रीको टुंगो लगाइएसकेका छन् । भने मन्त्रालयको पनि छिनोफानो अन्तिम अवस्थामा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर